लामो दूरीका सार्वजनिक यातायात आजबाट सुचारु

काठमाडौं । गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजबाट खुलेका छन् । कोरोना सक्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको हो । कुनै पनि सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्नुपर्नेछ । प्रहरीले ठाउँठाउँमा चेक गर्ने व्यवस्था प्रहरीले मिलाएको छ … Continue reading लामो दूरीका सार्वजनिक यातायात आजबाट सुचारु